तालिबानद्वारा २२ जना निशस्त्र सुरक्षाकर्मीको हत्या
एजेन्सी। अफगानिस्तानको तालिबान लडाकुले २२ जना निशस्त्र सुरक्षाकर्मीको हत्या गरेका छन्। हत्या गत जुन १६ दिन भएपनि यसको भिडियो हिजोमात्र सार्वजनिक गरिएको हो। आत्मसमर्पण गरिसकेका निशस्त्र सुरक्षाकर्मीको हत्या गरेको भिडियो सार्वजनिक भएपछि आगामी दिन अफगानिस्तानको लागि झन् कठिन हुने अनुमान गरिएको छ। अमेरिकी र नेटो सेनाले आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तान छोडिसक्ने घोषणा गरेका छन्। घोषणासँगै अफगानिस्तानमा तालिबान आक्रामक रुपमा
प्रतिक्रिया दिनुहोस्