काठमाडाैं। राष्ट्रिय जनता पार्टी नेपालले नेकपासँग भएकाे चुनावी गठबन्धनअनुसार मत हाल्न ह्वीप जारी गरेको छ।
९ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज बसेको राजपा अध्यक्ष मण्डलको बैठकले चुनावी तालमेलअनुसार चारैजना उम्मेदवारलाई मत खसालेर विजयी बनाउन ह्वीप जारी गरेको हो।
राजपा संयोजक राजेन्द्र महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय जनता पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बीच चुनावी तालमेलअनुसार राजपाको तर्फबाट मृगेन्द्रकुमार सिंह र शेखरकुमार सिंह र नेकपाको तर्फबाट तुलसा दाहाल र राधेश्याम पासवानलाई अनिवार्यरूपमा उपस्थित भई चारै उम्मेदवारलाई विजय बनाउन अध्यक्षमण्डलको निर्णयअनुसार राजपा नेपालका मतदाताहरूलाई अत्यावश्यक निर्देशन ‘ह्वीप’ जारी गरिन्छ।'
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २ पुसमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रदेश २ मा चुनावी तालमेल गर्ने सहमति भएको थियो।

चुनावी तालमेलअनुसार मत हाल्न राजपाको ह्वीप: Dekhapadhi
चुनावी तालमेलअनुसार मत हाल्न राजपाको ह्वीप

काठमाडाैं। राष्ट्रिय जनता पार्टी नेपालले नेकपासँग भएकाे चुनावी गठबन्धनअनुसार मत हाल्न ह्‍वीप जारी गरेको छ।

९ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज बसेको राजपा अध्यक्ष मण्डलको बैठकले चुनावी तालमेलअनुसार चारैजना उम्मेदवारलाई मत खसालेर विजयी बनाउन ह्‍वीप जारी गरेको हो।