अमेरिकी राष्ट्रपति चीनसँग आपत्कालीन सञ्चारका लागि ‘रेड फोन’ स्थापना गर्ने तयारीमा सीएनएन।अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनसँग आपत्कालीन सञ्चारका लागि ‘रेड फोन’ स्थापना गर्ने तयारी गरेका छन्।शीतयुद्धका बेला अमेरिका र रुसबीच ‘रेड फोन’ स्थापना गरिएको थियो।संवेदनशील र आपत्कालीन मुद्दाहरुमा राष्ट्रपति वा सुरक्षा सल्लाहकारले सिधै चिनियाँ समकक्षीसँग सम्पर्क गर्न ‘रेड फोन’को आवश्यकता महसुस गरिएको हो।यद्यपि त्यसका लागि चीन पनि सहमत हुनुपर्नेछ।यसले अमेरिका र चीनबीचको सम्भावित संघर्षको जोखिमलाई कम गर्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्