काठमाडौं। अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर छ प्रतिशतको हाराहारीमा रहने बताएको छ।

आईएमएफको ‘आर्टिकल फोर’ मिशन (जो प्रत्येक वर्ष नेपाल आउने गरेको छ) ले ४ माघमा पत्रकार सम्मेलनमार्फत यस्तो प्रक्षेपण गरेको हो।

चालु आवको बजेटमार्फत सरकारले आर्थिक वृद्धि साढे ८ प्रतिशतको लक्ष्य राखे पनि छिमेकी मुलुक भारतमा आएको आर्थिक मन्दी, विप्रेषण आप्रवाहमा आउको कमी तथा कमजोर कृषि उत्पादनका कारण आर्थिक वृद्धिदर प्रभावित हुने निष्कर्ष आईएमएफले निकालेको छ।

आईएमएफले चालु पूँजी खातातर्फको घाटा सुधार हुनु, कर्जा प्रवाहमा सुधार देखिनु तथा विदेशी मुद्राको सञ्चिति बढ्दै स्थायित्वतर्फ अग्रसर हुनु सकारात्मक भएको टिप्पणी गरेको छ।

राजनीतिक स्थायित्व, विद्युत आपूर्ति तथा पुनर्निर्माण गतिविधिमा सुधारका कारण पछिल्ला केही वर्षयता नेपालको अर्थतन्त्र सकारात्मक रूपमा विस्तार भएको आईएमएफ निष्कर्ष रहेको आजको आर्थिक अभियानमा समाचार छापिएको छ।

" /> काठमाडौं। अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर छ प्रतिशतको हाराहारीमा रहने बताएको छ।

आईएमएफको ‘आर्टिकल फोर’ मिशन (जो प्रत्येक वर्ष नेपाल आउने गरेको छ) ले ४ माघमा पत्रकार सम्मेलनमार्फत यस्तो प्रक्षेपण गरेको हो।

चालु आवको बजेटमार्फत सरकारले आर्थिक वृद्धि साढे ८ प्रतिशतको लक्ष्य राखे पनि छिमेकी मुलुक भारतमा आएको आर्थिक मन्दी, विप्रेषण आप्रवाहमा आउको कमी तथा कमजोर कृषि उत्पादनका कारण आर्थिक वृद्धिदर प्रभावित हुने निष्कर्ष आईएमएफले निकालेको छ।

आईएमएफले चालु पूँजी खातातर्फको घाटा सुधार हुनु, कर्जा प्रवाहमा सुधार देखिनु तथा विदेशी मुद्राको सञ्चिति बढ्दै स्थायित्वतर्फ अग्रसर हुनु सकारात्मक भएको टिप्पणी गरेको छ।

राजनीतिक स्थायित्व, विद्युत आपूर्ति तथा पुनर्निर्माण गतिविधिमा सुधारका कारण पछिल्ला केही वर्षयता नेपालको अर्थतन्त्र सकारात्मक रूपमा विस्तार भएको आईएमएफ निष्कर्ष रहेको आजको आर्थिक अभियानमा समाचार छापिएको छ।

"> आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमाः आईएमएफ: Dekhapadhi
आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमाः आईएमएफ
काठमाडौं। अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर छ प्रतिशतको हाराहारीमा रहने बताएको छ।

आईएमएफको ‘आर्टिकल फोर’ मिशन (जो प्रत्येक वर्ष नेपाल आउने गरेको छ) ले ४ माघमा पत्रकार सम्मेलनमार्फत यस्तो प्रक्षेपण गरेको हो।

चालु आवको बजेटमार्फत सरकारले आर्थिक वृद्धि साढे ८ प्रतिशतको लक्ष्य राखे पनि छिमेकी मुलुक भारतमा आएको आर्थिक मन्दी, विप्रेषण आप्रवाहमा आउको कमी तथा कमजोर कृषि उत्पादनका कारण आर्थिक वृद्धिदर प्रभावित हुने निष्कर्ष आईएमएफले निकालेको छ।

आईएमएफले चालु पूँजी खातातर्फको घाटा सुधार हुनु, कर्जा प्रवाहमा सुधार देखिनु तथा विदेशी मुद्राको सञ्चिति बढ्दै स्थायित्वतर्फ अग्रसर हुनु सकारात्मक भएको टिप्पणी गरेको छ।

राजनीतिक स्थायित्व, विद्युत आपूर्ति तथा पुनर्निर्माण गतिविधिमा सुधारका कारण पछिल्ला केही वर्षयता नेपालको अर्थतन्त्र सकारात्मक रूपमा विस्तार भएको आईएमएफ निष्कर्ष रहेको आजको आर्थिक अभियानमा समाचार छापिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्