अमेरिकी डाक्टरलाई मिल्यो ठूलो सफलताः १८ वर्षसम्म बोल्न नसकेको व्यक्ति कम्प्युटरको मद्दतमा बोल्न थाले एजेन्सी। अमेरिकाको सन फ्रान्सिस्कोका डाक्टरहरुले मस्तिष्क विज्ञानका क्षेत्रमा ठूलो सफलता हात पारेका छन्। उनीहरुले १८ वर्षसम्म बोल्न नसकेको व्यक्तिलाई कम्प्युटरको माध्यमबाट बोल्न सक्ने बनाएका छन्। व्यक्तिको ‘स्पीच एरिया’मा ‘इलेक्ट्रोड’ प्रत्यारोपण गरी कम्प्युटर मार्फत कुराकानी गराउन उनीहरु सफल भएका हुन्। उसले मुखले कुरा गर्न सक्दैनन्, तर उसले भन्न चाहेको कुरा मस्तिष्कको संकेतबाट कम्प्युटरको स्क्रिनमा देखिने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्