टि–सिरिजका प्रबन्ध निर्देशक भूषण कुमारविरुद्ध बलात्कारको मुद्दा दर्ता एजेन्सी। गीतकार गुलशन कुमारका छोरा तथा टि–सिरिजका प्रबन्ध निर्देशक भुषण कुमारविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको छ। पीडित ३० वर्षीय महिलाले भूषणमाथि टि–सिरिजको एक योजनामा काम मिलाईदिने भन्दै बलात्कार गरेको आरोप लगाएकी छन्। पीडितका अनुसार भूषणले काम दिने भन्दै अगस्ट २०१७ देखि २०२० सम्म तीन वर्ष आफूमाथि अनैतिक कार्य गरेको बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्