अफगानिस्तानमा मारिए पुलिट्जर पुरस्कार विजेता भारतीय पत्रकार दानिश सिद्धिकी एजेन्सी। अफगानिस्तानको कन्धहरमा भारतीय पत्रकार दानिश सिद्धिकी मारिएका छन्। भारतका लागि अफगानिस्तानका राजदूत फरिद मामुन्दजईले घटनाको पुष्टि गरेका हुन्। “गए राती कन्धहर मा आ मित्र दानिश सिद्धिकीको मारिएको खबरले दुःखी छु,” राजदूत फरिदले लेखेका छन्। सिद्धिकी अफगान सुरक्षाकर्मीको साथ रहेका थिए। अफगान टेलिभिजन च्यानल टोलो न्युजका अनुसार सिद्धिकी कन्धहरको स्पिन बोल्डाक जिल्ला चलिरहेको सङ्घर्षको रिपोर्टिङको सिलसिलामा भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्