पश्चिम युरोपमा बाढीका कारण एक सयभन्दा धेरैले गुमाए ज्यान, हजारभन्दा धेरै बेपत्ता एजेन्सी। युरोपको पश्चिमी देशहरूमा बाढीका कारण हजारभन्दा धेरै मानिस बेपत्ता भएका छन् भने एक सयभन्दा धेरै मानिसले ज्यान गुमाएका छन्। पश्चिम जर्मनी र बेल्जियमको विभिन्न भूभागमा आएको बाढीका कारण ११७ जनाले शुक्रबार सम्म ज्यान गुमाइसकेको रोयटर्सले जनाएको छ। बाढी आएसँगै हाल जर्मनीका १ लाख १४ हजार घरपरिवार बिजुली र मोबाइलसँगै सञ्चारबाट टाढा भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्