के हो नेपाली सेनाको ‘थ्रि प्लस वान’ कमाण्ड संरचना काठमाडौं। नेपाली सेनाले सांगठनिक संरचना शुक्रबारबाट ‘थ्रि प्लस वान’ (तीन जोड एक) कमाण्डमा गएको छ। थ्रि प्लस वान भनेको पूर्वी कमाण्ड, मध्य कमाण्ड,पश्चिम कमाण्ड र राजधानी कमाण्ड हो। यसअघि प्रशासनिक विभाजनअनुसार सातवटा प्रदेशमा सातवटा र राजधानी काठमाडौंमा एउटा गरी कुल आठवटा पृतना रहेका थिए। यसैलाई अहिले‘थ्रि प्लस वान’ बनाइएको हो। अहिले सातवटै प्रदेशमा रहेका बाहिनीलाई प्रदेशसँग समन्वयकारी भूमिका दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्