तालिबानको उर्दी– १५ देखि ४५ वर्षसम्मका युवती र विद्यवाको सूची बनाएर देउ एजेन्सी। अफगानिस्तानमा संघर्षरत इस्लामिक समूह तालिबानले नयाँ उर्दी जारी गरेको छ। तालिवानले उर्दी जारी गर्दै युवती र विधवाको सूची मागेको हो। अफगानिस्तानको ८५ प्रतिशत भूभागमा कब्जा गरेको दाबी गरेपछि तालिबानले उक्त उर्दी जारी गरेको हो। धार्मिक नेताहरुले आ–आफ्नो क्षेत्रमा रहेका १५देखि ४५ वर्षसम्मका युवती र विधवाको नाम तालिबानलाई बुझाउन भनेको छ। उनीहरुको विवाह लडाकूहरुसँग गरिदिने पनि तालिबानले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्