काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चार जना राज्यमन्त्री थप गरेका छन्।

थप भएका मन्त्रीहरुमा ओखलढुंगाका अमीरबाबु गुरुङ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री, झापाकी जसमाया गजमेरलाई सामाजिक विकास राज्यमन्त्री, इलामका राम राना कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका विजय विश्वासलाई  उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गरेको मुख्यमन्त्रीनिकट स्रोतले देखापढीलाई बतायो।

नवनियुक्त राज्यमन्त्रीहरुलाई आज दिउँसो तीन बजे प्रदेश प्रमुख सोमनाथ प्यासीबाट सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

३ फागुन २०७४ मा मुख्यमन्त्री राईले पाँच सदस्यीय मन्त्रीपरिषद् गठन गरेका थिए।

भौतिक पूर्वाधार र भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने मुख्यमन्त्री राईकै जिम्मा छ।

" /> काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चार जना राज्यमन्त्री थप गरेका छन्।

थप भएका मन्त्रीहरुमा ओखलढुंगाका अमीरबाबु गुरुङ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री, झापाकी जसमाया गजमेरलाई सामाजिक विकास राज्यमन्त्री, इलामका राम राना कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका विजय विश्वासलाई  उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गरेको मुख्यमन्त्रीनिकट स्रोतले देखापढीलाई बतायो।

नवनियुक्त राज्यमन्त्रीहरुलाई आज दिउँसो तीन बजे प्रदेश प्रमुख सोमनाथ प्यासीबाट सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

३ फागुन २०७४ मा मुख्यमन्त्री राईले पाँच सदस्यीय मन्त्रीपरिषद् गठन गरेका थिए।

भौतिक पूर्वाधार र भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने मुख्यमन्त्री राईकै जिम्मा छ।

"> प्रदेश १ मा थपिए चारजना राज्यमन्त्री: Dekhapadhi
प्रदेश १ मा थपिए चारजना राज्यमन्त्री
काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चार जना राज्यमन्त्री थप गरेका छन्।

थप भएका मन्त्रीहरुमा ओखलढुंगाका अमीरबाबु गुरुङ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री, झापाकी जसमाया गजमेरलाई सामाजिक विकास राज्यमन्त्री, इलामका राम राना कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका विजय विश्वासलाई  उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गरेको मुख्यमन्त्रीनिकट स्रोतले देखापढीलाई बतायो।

नवनियुक्त राज्यमन्त्रीहरुलाई आज दिउँसो तीन बजे प्रदेश प्रमुख सोमनाथ प्यासीबाट सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

३ फागुन २०७४ मा मुख्यमन्त्री राईले पाँच सदस्यीय मन्त्रीपरिषद् गठन गरेका थिए।

भौतिक पूर्वाधार र भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने मुख्यमन्त्री राईकै जिम्मा छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्