कोरोना खोपका बारेमा १२ जनाले ६५ प्रतिशत गलत सूचना प्रवाह गरेः अमेरिका
सीएनएन।अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले कोरोना खोपका बारेमा भइरहेको गलत सूचनाको प्रवाह नियन्त्रण गर्न सिसिलकन भ्यालीलाई दवाब दिएको छ।खोपका विषयमा गलत सूचना उत्पादन गरी सामाजिक सञ्जालमा फैलाउन १२ जनाको एक समूह सक्रिय रहेको ह्वाइट हाउसले जनाएको छ। “लगभग १२ जना सोसल मिडिया प्लेटफर्ममा ६५ प्रतिशत खोप विरोधी गलत सूचना उत्पादन गरिरहेका छन्”, ह्वाइट हउसकी प्रेस सचिव जेन साकीले भनिन्।
प्रतिक्रिया दिनुहोस्