काठमाडौं। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको उपसमितिले जगदम्बा स्टिल उद्योगमा नेपाली कामदारलाई प्राथमिकता नदिइएको ठहर गरेको छ।

साथै, औद्योगिक क्षेत्रको सञ्चालनमा पर्याप्त स्थानको अभाव देखिएको र कामदारहरूको जोखिम न्यूनिकरणका लागि कुनै व्यवस्था नगरिएको उपसमितिले जनाएको छ।

उपसमिति संयोजक  प्रकाश रसाईली स्नेहीले आज समितिमा प्रतिवेदन पेश गर्दै उद्योगका कमजोरीबारे जानकारी दिएका हुन्। समितिले यस विषयमा अध्ययन गरी छलफल गर्ने भएको छ।

समितिका सदस्यहरूले यसअघि चितवन, पर्सा र बारा जिल्लामा रहेका उद्योगहरूको अनुगमन गर्ने क्रममा जगदम्बा स्टिल उद्योगको समेत अनुगमन गरेको थियो।

उद्योगमा नेपाली कामदार ५८ प्रतिशत मात्र रहेको र सामाजिक सुरक्षामा सहभागी नगराइएको तथा काम गर्दा समेत सुरक्षाका कुनै मापदण्ड पूरा नगरेको पाइएपछि थप अध्ययनका लागि रसाईंलीको संयोजकत्वमा उपसमिति बनाएको थियो।

उपसमितिले पेश गरेको प्रतिवेदनमा थप अध्ययन गरी आवश्यक कारबाही अगाडि बढाइने समिति सभापति बिमलप्रसाद श्रीवास्तवले जानकारी दिए।

" /> काठमाडौं। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको उपसमितिले जगदम्बा स्टिल उद्योगमा नेपाली कामदारलाई प्राथमिकता नदिइएको ठहर गरेको छ।

साथै, औद्योगिक क्षेत्रको सञ्चालनमा पर्याप्त स्थानको अभाव देखिएको र कामदारहरूको जोखिम न्यूनिकरणका लागि कुनै व्यवस्था नगरिएको उपसमितिले जनाएको छ।

उपसमिति संयोजक  प्रकाश रसाईली स्नेहीले आज समितिमा प्रतिवेदन पेश गर्दै उद्योगका कमजोरीबारे जानकारी दिएका हुन्। समितिले यस विषयमा अध्ययन गरी छलफल गर्ने भएको छ।

समितिका सदस्यहरूले यसअघि चितवन, पर्सा र बारा जिल्लामा रहेका उद्योगहरूको अनुगमन गर्ने क्रममा जगदम्बा स्टिल उद्योगको समेत अनुगमन गरेको थियो।

उद्योगमा नेपाली कामदार ५८ प्रतिशत मात्र रहेको र सामाजिक सुरक्षामा सहभागी नगराइएको तथा काम गर्दा समेत सुरक्षाका कुनै मापदण्ड पूरा नगरेको पाइएपछि थप अध्ययनका लागि रसाईंलीको संयोजकत्वमा उपसमिति बनाएको थियो।

उपसमितिले पेश गरेको प्रतिवेदनमा थप अध्ययन गरी आवश्यक कारबाही अगाडि बढाइने समिति सभापति बिमलप्रसाद श्रीवास्तवले जानकारी दिए।

"> ‘जगदम्बा स्टिल उद्योगमा नेपाली कामदारलाई प्राथमिकता छैन’: Dekhapadhi
‘जगदम्बा स्टिल उद्योगमा नेपाली कामदारलाई प्राथमिकता छैन’
काठमाडौं। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको उपसमितिले जगदम्बा स्टिल उद्योगमा नेपाली कामदारलाई प्राथमिकता नदिइएको ठहर गरेको छ।

साथै, औद्योगिक क्षेत्रको सञ्चालनमा पर्याप्त स्थानको अभाव देखिएको र कामदारहरूको जोखिम न्यूनिकरणका लागि कुनै व्यवस्था नगरिएको उपसमितिले जनाएको छ।

उपसमिति संयोजक  प्रकाश रसाईली स्नेहीले आज समितिमा प्रतिवेदन पेश गर्दै उद्योगका कमजोरीबारे जानकारी दिएका हुन्। समितिले यस विषयमा अध्ययन गरी छलफल गर्ने भएको छ।

समितिका सदस्यहरूले यसअघि चितवन, पर्सा र बारा जिल्लामा रहेका उद्योगहरूको अनुगमन गर्ने क्रममा जगदम्बा स्टिल उद्योगको समेत अनुगमन गरेको थियो।

उद्योगमा नेपाली कामदार ५८ प्रतिशत मात्र रहेको र सामाजिक सुरक्षामा सहभागी नगराइएको तथा काम गर्दा समेत सुरक्षाका कुनै मापदण्ड पूरा नगरेको पाइएपछि थप अध्ययनका लागि रसाईंलीको संयोजकत्वमा उपसमिति बनाएको थियो।

उपसमितिले पेश गरेको प्रतिवेदनमा थप अध्ययन गरी आवश्यक कारबाही अगाडि बढाइने समिति सभापति बिमलप्रसाद श्रीवास्तवले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्