कतारमा अफगानिस्तान सरकार र तालिबानबीच वार्ता बीबीसी। कतारको राजधानी दोहामा अफगानिस्तानको सरकारी प्रतिनिधि र तालेबान लडाकू समूहबीच वार्ता भएको छ। वार्तामा अफगानिस्तानमा चलिरहेको युद्ध राक्ने, तालिबानी कैदीको रिहाइ र अन्तरिम सरकार गठनका विषयमा छलफल गरिएको जनाइएको छ। वार्तामा कुनै पनि विषयमा केही सहमति हुन सकेन।“हामी सबैको प्राथमिकता युद्धलाई पूर्ण रुपमा समाप्त गर्ने र सर्वसम्मतले समस्या समाधान गर्ने रहेको छ,”वार्तापछि अफगानि सरकारको प्रतिनिधिमण्डलका प्रमुख अब्दुल्लाह अक्दुल्लाहले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्