कैलाली। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पटके सुकुम्बासी अन्त्य गर्ने बताएकी छन्।

मन्त्रालयले भूउपयोग ऐन तथा प्रस्तावित भूमि सम्बन्धी ऐन कार्यान्वयन एवं सहकारी व्यवस्थापन सम्बन्धी प्रदेश तथा स्थानीय तहका पदाधिकारीसँग गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले राज्यले एकपटक मात्र सम्बोधन गर्ने भन्दै पटक–पटक सुकुम्बासी हुने कुराको अन्त्य गरिने बतइन्।

“अब पटके सुकुम्बासीको अन्त्य हुन्छ। सुकुम्बासी एकपटक हुन्छ, पटक–पटक हुँदैन”, मन्त्री अर्यालले भनिन्। सबै सुकुम्बासी, भूमिहिन, अव्यवस्थित बसोबासीको समस्या यसैपटक समाधान गरिने मन्त्री अर्यालको दाबी छ।

भूमि व्यवस्थापन भनेको समग्र भूमिको व्यवस्थापन रहेको बताउँदै उनले भूमि सम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको बताइन्।

विगतमा १२ वटा आयोग बन्दासम्म समस्या समाधान हुन नसकेपनि अब सरकार १३औं आयोग बनाएर काम सम्पन्न गर्ने तयारीमा रहेको मन्त्री अर्यालले बताएकी उनकी प्रेस सल्लाहकार देविका घर्ती मगरले जानकारी दिएकी छन्।

सामाजिक न्यायका निम्ति पनि यो देशका भूमिहीन, सुकुम्बासीहरूलाई भूमिको मालिक बनाउनुपर्ने भन्दै उनले भूमी ऐन आठौं संशोधनमार्फत भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न खोजेको बताए।

भूमि बेचबिखन गर्ने कार्यमा सहजिकरण गर्नेगरी भूमि बैंकको अवधारणा ल्याइएको समेत उनले जानकारी दिइन्।

" /> कैलाली। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पटके सुकुम्बासी अन्त्य गर्ने बताएकी छन्।

मन्त्रालयले भूउपयोग ऐन तथा प्रस्तावित भूमि सम्बन्धी ऐन कार्यान्वयन एवं सहकारी व्यवस्थापन सम्बन्धी प्रदेश तथा स्थानीय तहका पदाधिकारीसँग गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले राज्यले एकपटक मात्र सम्बोधन गर्ने भन्दै पटक–पटक सुकुम्बासी हुने कुराको अन्त्य गरिने बतइन्।

“अब पटके सुकुम्बासीको अन्त्य हुन्छ। सुकुम्बासी एकपटक हुन्छ, पटक–पटक हुँदैन”, मन्त्री अर्यालले भनिन्। सबै सुकुम्बासी, भूमिहिन, अव्यवस्थित बसोबासीको समस्या यसैपटक समाधान गरिने मन्त्री अर्यालको दाबी छ।

भूमि व्यवस्थापन भनेको समग्र भूमिको व्यवस्थापन रहेको बताउँदै उनले भूमि सम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको बताइन्।

विगतमा १२ वटा आयोग बन्दासम्म समस्या समाधान हुन नसकेपनि अब सरकार १३औं आयोग बनाएर काम सम्पन्न गर्ने तयारीमा रहेको मन्त्री अर्यालले बताएकी उनकी प्रेस सल्लाहकार देविका घर्ती मगरले जानकारी दिएकी छन्।

सामाजिक न्यायका निम्ति पनि यो देशका भूमिहीन, सुकुम्बासीहरूलाई भूमिको मालिक बनाउनुपर्ने भन्दै उनले भूमी ऐन आठौं संशोधनमार्फत भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न खोजेको बताए।

भूमि बेचबिखन गर्ने कार्यमा सहजिकरण गर्नेगरी भूमि बैंकको अवधारणा ल्याइएको समेत उनले जानकारी दिइन्।

"> अब पटके सुकुम्बासीको अन्त्य हुन्छः भूमिमन्त्री अर्याल: Dekhapadhi
अब पटके सुकुम्बासीको अन्त्य हुन्छः भूमिमन्त्री अर्याल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्