काठमाडौं। तमोर जलाशयुक्त आयोजना अगाडि बढाउन लगानी बोर्ड नेपालले चिनियाँ कम्पनी पावर चाइनासँग समझादारी गरेको छ। लगानी बोर्डको कार्यालयमा आज ७५६ मेगावाट क्षेमताको उक्त आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने  समझदारी भएको हो।

समझदारीमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)का प्रमुख कार्यकारी अधिकृत र पावर चाइनाका उपाध्यक्ष पानले हस्ताक्षर गरे।

समझदारीमा एचआइडिसिएल र पावर चाइनाले संयुक्तरूपमा आगामी दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नेछन्।

आगामी ६ महीनाभित्र पावर चाइना र एचआइडिसिएलले सर्भे लाइसेन्स पाउनेछन्।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आज भएको समझदारीले जलाशययुक्त आयोजना निर्माण गर्न बाटो खुलेको बताए।

चिनियाँ राष्ट्रपतिले गत २५ र २६ असोजमा गरेको नेपालको राजकीय भ्रमणका क्रममा एचआइडीसीएल र पावर चाइनाले संयुक्त रूपमा दुई जलाशयुक्त आयोजना निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा प्रदेश– १ मा रहेको रणनीतिक महत्वको तमोर जलविद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको थियो।

" /> काठमाडौं। तमोर जलाशयुक्त आयोजना अगाडि बढाउन लगानी बोर्ड नेपालले चिनियाँ कम्पनी पावर चाइनासँग समझादारी गरेको छ। लगानी बोर्डको कार्यालयमा आज ७५६ मेगावाट क्षेमताको उक्त आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने  समझदारी भएको हो।

समझदारीमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)का प्रमुख कार्यकारी अधिकृत र पावर चाइनाका उपाध्यक्ष पानले हस्ताक्षर गरे।

समझदारीमा एचआइडिसिएल र पावर चाइनाले संयुक्तरूपमा आगामी दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नेछन्।

आगामी ६ महीनाभित्र पावर चाइना र एचआइडिसिएलले सर्भे लाइसेन्स पाउनेछन्।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आज भएको समझदारीले जलाशययुक्त आयोजना निर्माण गर्न बाटो खुलेको बताए।

चिनियाँ राष्ट्रपतिले गत २५ र २६ असोजमा गरेको नेपालको राजकीय भ्रमणका क्रममा एचआइडीसीएल र पावर चाइनाले संयुक्त रूपमा दुई जलाशयुक्त आयोजना निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा प्रदेश– १ मा रहेको रणनीतिक महत्वको तमोर जलविद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको थियो।

"> ‘पावर चाइना’ले ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन गर्ने : Dekhapadhi
‘पावर चाइना’ले ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन गर्ने
काठमाडौं। तमोर जलाशयुक्त आयोजना अगाडि बढाउन लगानी बोर्ड नेपालले चिनियाँ कम्पनी पावर चाइनासँग समझादारी गरेको छ। लगानी बोर्डको कार्यालयमा आज ७५६ मेगावाट क्षेमताको उक्त आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने  समझदारी भएको हो।

समझदारीमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)का प्रमुख कार्यकारी अधिकृत र पावर चाइनाका उपाध्यक्ष पानले हस्ताक्षर गरे।

समझदारीमा एचआइडिसिएल र पावर चाइनाले संयुक्तरूपमा आगामी दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नेछन्।

आगामी ६ महीनाभित्र पावर चाइना र एचआइडिसिएलले सर्भे लाइसेन्स पाउनेछन्।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आज भएको समझदारीले जलाशययुक्त आयोजना निर्माण गर्न बाटो खुलेको बताए।

चिनियाँ राष्ट्रपतिले गत २५ र २६ असोजमा गरेको नेपालको राजकीय भ्रमणका क्रममा एचआइडीसीएल र पावर चाइनाले संयुक्त रूपमा दुई जलाशयुक्त आयोजना निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा प्रदेश– १ मा रहेको रणनीतिक महत्वको तमोर जलविद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्