अमेरिकी राष्ट्रपतिलाई फेसबुकको चेतावनी– बाइडेन भ्रम तथा अफवाहप्रति औंला उठाउन बन्द गर एजेन्सी। अमेरिकामा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेपछि राष्ट्रपति जो बाइडेन प्रशासन र फेसबुकको बीच टकराव बढेको छ। फेसबुकले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “खोपलाई लिएर बाइडेन प्रशासन अब भ्रम तथा अफवाह फैलाउने नाममा हामीमाथि औंला उठाउन बन्द गर।”बाइडेन प्रशासनले खोपका बारेमा सामाजिक सञ्जालमा ६५ भ्रम फैलाउन १२जना व्यक्ति जिम्मेवार रहेको अभिव्यक्ति दिएपछि फेसबुले उक्त चेतावनी दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्