काठमाडौं। नेपाल वायु सेवा निगम संचालक समितिका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्।

खरेलले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन्।

खरेल २०७५ भदौमा मन्त्रिपरिषद्को निर्णयानुसार निगमको अध्यक्षमा नियुक्त भएका थिए।

पर्यटन मन्त्रालयका सचिव निगमका संचालक समितिका अध्यक्ष हुने व्यवस्था भएपनि खरेल कार्यकारी अध्यक्ष बनेका थिए।

उड्डयन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईले सम्हाले लगत्तै उनले खरेलको कार्यक्षमता माथि नै प्रश्न उठाउँदै आएका थिए।

" /> काठमाडौं। नेपाल वायु सेवा निगम संचालक समितिका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्।

खरेलले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन्।

खरेल २०७५ भदौमा मन्त्रिपरिषद्को निर्णयानुसार निगमको अध्यक्षमा नियुक्त भएका थिए।

पर्यटन मन्त्रालयका सचिव निगमका संचालक समितिका अध्यक्ष हुने व्यवस्था भएपनि खरेल कार्यकारी अध्यक्ष बनेका थिए।

उड्डयन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईले सम्हाले लगत्तै उनले खरेलको कार्यक्षमता माथि नै प्रश्न उठाउँदै आएका थिए।

"> वायु सेवा निगमका अध्यक्ष खरेलले राजीनामा दिए: Dekhapadhi
वायु सेवा निगमका अध्यक्ष खरेलले राजीनामा दिए
काठमाडौं। नेपाल वायु सेवा निगम संचालक समितिका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्।

खरेलले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन्।

खरेल २०७५ भदौमा मन्त्रिपरिषद्को निर्णयानुसार निगमको अध्यक्षमा नियुक्त भएका थिए।

पर्यटन मन्त्रालयका सचिव निगमका संचालक समितिका अध्यक्ष हुने व्यवस्था भएपनि खरेल कार्यकारी अध्यक्ष बनेका थिए।

उड्डयन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईले सम्हाले लगत्तै उनले खरेलको कार्यक्षमता माथि नै प्रश्न उठाउँदै आएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्