काठमाडौं। राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले टुँडिखेल अतिक्रमणको विरोध गरेका छन्।

आज राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद बिडारीले भने, “रानीपोखरीदेखि जंगी अड्डा आर्मी हेडक्वाटरसम्मको टुँडिखेल बिस्तारै सर्दै–सर्दैै शहीदगेट आइपुगेको छ। अहिले जनताले उपभोग गर्न पाउँदैनन्, सैनिक परेड खेलिएको हुन्छ।”

२०७२ साल यता रत्नपार्क र खुल्लामञ्च कब्जा गरिएको बिडारीले बताए। “आपत्‌कालका निम्ति भनेर त्यहाँ विभिन्न टहरा, पसल बनाए, भाडामा दिए, अनेक प्रकारका मोटरपार्कहरू चलाए,” उनले भने।

ठेकेदारले टुँडिखेलको उत्तरपूर्वको बसपार्क पुरै ओगटेर राखेको र खुल्लामञ्चमा बसपार्क बनाएकोबारे पनि सांसद बिडारीले आक्रोस पोखे।

“यो बेठिक भयो। अब मैले भाषण कहाँ गर्ने, जनताले बिरोध कहाँ गर्ने, जनताले भेला कहाँ हुने,” उनले भने, “एउटा खुल्लामञ्च थियो, त्यो पनि खर्लप्पै खाए। यो प्रकारको बेइमानी किन गरियो? कल्ले ठेक्का दियो, किन ठेक्का दियो, कति पैसा खायो, किन जनतालाई रोकेर राख्यो? यो कुन मन्त्रीले गर्‍यो, त्यो मन्त्री कहाँ हल्लिँदै छ, त्यसलाई खोज्नुपर्‍यो कि परेन? बसपार्क खुल्लामञ्चमा राख्ने रे, यस्तो आपराधिक योजना कसले बनाउँछ?”

सांसद बिडारीले रक्षा मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, संघीय मामिला मन्त्रालय र स्थानीय तहलाईसमेत टुँडिखेल अतिक्रमणबारे ध्यानाकर्षण गराएका थिए ।

“नेवाः संस्कृतिको अजिमा जस्तो देउता सेनाको कम्पाउन्डभित्र छ। त्यहाँ बिद्रोह हुने सम्भावना छ,” उनले भने, “विगतमा जे भयो, भयो। अब यो सरकारले टुँडिखेल संरक्षण गर्नुपर्‍यो, यो सरकारले सेना सँग कुरा गरेर तल्लो टुँडिखेललाई जनताको भागमा ल्याउनुपर्‍यो।”

खुल्लामञ्च कब्जा गरिएकाले पछिल्लो समय माइतीघर मण्डल घेरिन थालिएकोसमेत उनले दाबी गरे। भने, “माइतीघर मण्डलमा दिनदिनै भाषण हुने, भरीभराउ भएर सडक जाम हुने, यो प्रकारको अफ्ठेरो पर्‍या छ। अहिले मण्डल घेर्न बाध्यता छ, किनकी खुल्लामञ्च त अर्कैको कब्जामा छ त।’

" /> काठमाडौं। राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले टुँडिखेल अतिक्रमणको विरोध गरेका छन्।

"> ‘बसपार्क खुल्लामञ्चमा राख्ने जस्तो आपराधिक योजना कसले बनाउँछ?’ (भिडिओसहित): Dekhapadhi
‘बसपार्क खुल्लामञ्चमा राख्ने जस्तो आपराधिक योजना कसले बनाउँछ?’ (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्