जुम कम्पनीले ‘फाइभनाइन क्लाउड सफ्टवेयर’ खरिद गर्ने एजेन्सी। भिडियो कम्युनिकेसन सफ्टवेयर जुमले क्लाउड सफ्टवेयर फाइभनाइन खरिद गर्ने भएको छ। कम्पनीले १४।७ बिलियन अमेरिकी डलरमा डाटा स्टोर गरिने क्लाउड सफ्टवेयर फाइभनाइन खरिद गर्न लागेको हो। कोरोना महामारीबीच मानिसले जुमको प्रयोग अत्यधिक गरेकाले सेवालाई थप परिष्कृत बनाउन क्लाउड सफ्टवेयर किन्न खोजेको कम्पनीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्