भारत सरकारले नयाँदिल्लीमा रहेका नेपाली राजदूतको फोन ह्याक गरी सूचना लियो! काठमाडौं।फ्रेन्च अखबार ‘ले मोन्डे’ ले भारत सरकारले नयाँदिल्लीमा कार्यरत धेरै देशका कूटनीतिज्ञको फोन ह्याक गरी सूचना चोरी गरेको खुलासा गरेको छ।भारतले फोन ह्याक गरी सूचना चोरी गरेको सम्भावित सूचीमा नेपाली कूटनीतिज्ञलाई पनि राखेको छ।भारत सरकारले पेगासस स्पायवेयरको माध्यमबाट नयाँदिल्लीमा कार्यरत विभिन्न देशका राजदूतहरुको फोन ह्याक गरेको सो अखबारले जनाएको छ।सन् २०१७ देखि २०२१ को बीचमा राजदूतहरुको फोन ह्याक गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्