काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनी विकासका लागि सरकारले बृहत योजनाका साथ तत्काल काम शुरू गर्ने बताएका छन्।

लुम्बिनी विकास कोषले ५ माघमा आयोजना गरेको ‘बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ति नगरको कार्यान्वयन’ विषयक कार्यक्रममा मन्त्री भट्टराईले लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेकाले यसको विकास सरकारको प्राथमिकतामा रहेको बताए।

मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर बृहत्तर लुम्बिनीका रूपमा विकास गरिने मन्त्री भट्टराईले जानकारी दिए।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले लुम्बिनीको विकासका निम्ति विज्ञ, सरोकारवाला निकाय सबैसँग समन्वय गरिने बताए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, योजनाविद् डा महेन्द्र सुब्बा र इञ्जिनीयरिङ संस्थान पुल्चोकका सहप्राध्यापक डा सञ्जय उप्रेतीले बृहत्तर लुम्बिनीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनी विकासका लागि सरकारले बृहत योजनाका साथ तत्काल काम शुरू गर्ने बताएका छन्।

लुम्बिनी विकास कोषले ५ माघमा आयोजना गरेको ‘बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ति नगरको कार्यान्वयन’ विषयक कार्यक्रममा मन्त्री भट्टराईले लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेकाले यसको विकास सरकारको प्राथमिकतामा रहेको बताए।

मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर बृहत्तर लुम्बिनीका रूपमा विकास गरिने मन्त्री भट्टराईले जानकारी दिए।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले लुम्बिनीको विकासका निम्ति विज्ञ, सरोकारवाला निकाय सबैसँग समन्वय गरिने बताए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, योजनाविद् डा महेन्द्र सुब्बा र इञ्जिनीयरिङ संस्थान पुल्चोकका सहप्राध्यापक डा सञ्जय उप्रेतीले बृहत्तर लुम्बिनीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

"> बृहत्तर लुम्बिनीको काम योजनासहित शुरू गर्छौं: पर्यटनमन्त्री भट्टराई: Dekhapadhi
बृहत्तर लुम्बिनीको काम योजनासहित शुरू गर्छौं: पर्यटनमन्त्री भट्टराई
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनी विकासका लागि सरकारले बृहत योजनाका साथ तत्काल काम शुरू गर्ने बताएका छन्।

लुम्बिनी विकास कोषले ५ माघमा आयोजना गरेको ‘बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ति नगरको कार्यान्वयन’ विषयक कार्यक्रममा मन्त्री भट्टराईले लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेकाले यसको विकास सरकारको प्राथमिकतामा रहेको बताए।

मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर बृहत्तर लुम्बिनीका रूपमा विकास गरिने मन्त्री भट्टराईले जानकारी दिए।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले लुम्बिनीको विकासका निम्ति विज्ञ, सरोकारवाला निकाय सबैसँग समन्वय गरिने बताए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, योजनाविद् डा महेन्द्र सुब्बा र इञ्जिनीयरिङ संस्थान पुल्चोकका सहप्राध्यापक डा सञ्जय उप्रेतीले बृहत्तर लुम्बिनीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्