जेफ बेजोसले दुई जनालाई करिब १२–१२ अर्बको पुरस्कार दिने सीएनएन। अमेजनका संस्थापक तथा संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले अन्तरिक्षबाट फर्केलगत्तै दुई व्यक्तिलाई १० करोड अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) पुरस्कार दिने घोषणा गरेका छन्। पुरस्कार पाउने भ्यान जोन्स र जोस एन्ड्रेस दुवै अमेरिकी टेलिभिजन सीएनएनका कन्ट्रिब्युटर हुन्। “उनीहरुले यो पैसा आफैं राख्न पनि सक्छन् र कुनै च्यारिटीलाई दिन पनि। यो उनीहरुकै हातमा छ”, बेजोसले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्