पेगासस जासुसीको निशानामा ५० देशका एक हजारभन्दा बढी बीबीसी।खोज पत्रकारको समूहकाअनुसार विश्वका ५० देशका एक हजारभन्दा बढी मोबाइल नम्बर पेगासस जासुसीको सूचीमा रहेका छन्।ती सबै मोबाइन वाहकको फोन‘पेगासस स्पायवेयर’ मार्फत ह्याक गरी सम्बन्धित देशका सरकारले जासूसी गरेको सम्भावना उच्च छ।यो सूचीमा ६ सयभन्दा बढी नेता,सरकारी कर्मचारी, १८९ पत्रकार रहेका छन्।सूचीमा सबैभन्दा बढी मेक्सिको र साउदी अरबका छन्।यो सूचीमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यको नम्बर पनि छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्