काठमाडौं। उपसभामुख शिवमाया तुम्बाहाङफेले आज राजीनामा दिने भएकी छन्।

सत्तारुढ नेपाल कम्युनिष्‍ट (पार्टी) नेकपाको ५ माघको सचिवालय बैठकले अग्‍नि सापकोटालाई सभामुखको उम्मेद्‍वार बनाउने निर्णय गरिसकेको छ।

सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णयसँगै तुम्बाहाङफेले राजीनामाको तयारी गरेको संसद सचिवालय स्रोतले जनाएको छ।

तुम्बाहाङफेले सभामुखको उम्मेद्‍वार तय भएपछि मात्र आफूले राजीनामा दिने बताउँदै आएकी थिइन्।

"सचिवालयको कानून शाखाले राजीनामा पत्रको ढाँचा तयार गरिरहेको छ। आजको संसद बैठक शुरू हुनुअघि उपसभामुखज्यू को राजीनामा सचिवालयमा दर्ता भइसक्छ", संसद सचिवालयका एक कर्मचारीले देखापढीसँग भने "कसलाई सम्बोधन गरेर राजीनामा दिने भन्‍ने बारेमा परामर्श भइरहेको छ।"

प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फर दल र लिंगबाट हुनुपर्ने संवैधानीक व्यवस्था अनुसार उपसभामुख तुम्बाहाङफेले राजीनामा गर्न लागेकी हुन्।

यसअघि २६ पुसको नेकपा सचिवालय बैठकले नेकपाले सभामुख पदमा उम्मेद्‍वारी दिने भएकाले तुम्बाहाङफेलाई उपसभाामुखबाट राजीनामा दिएर सभामुखको चयन प्रक्रियाको बाटो खोलिदिन आग्रह गरेको थियो।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कारको अभियोगमा जेल चलान भएसँगै प्रतिनिधि सभा सभामुखबिहीन बनेको छ।

यसअघि नेकपाले सभामुख कसलाई बनाउने भन्‍ने टुंगो नलाउँदा सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने कार्यसूचीका साथ तय भएको प्रतिनिधिसभाको बैठक तीन पटक सूचना टाँस गरेर स्थगित भइसकेको छ।

आज दिउँसो १ बजे डाकिएको प्रतिनिधि सभा बैठकमा सभामुख निर्वाचनको सम्भावित कार्यसूची तय गरिएको संसद सचिवालय स्रोतले जनाएको छ।

आज बस्‍ने संसद बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्ने गरी सचिवालयले तयारी गरिरहेको छ।

" /> काठमाडौं। उपसभामुख शिवमाया तुम्बाहाङफेले आज राजीनामा दिने भएकी छन्।

"> उपसभामुख तुम्बाहाङफेले राजीनामा दिँदै: Dekhapadhi
उपसभामुख तुम्बाहाङफेले राजीनामा दिँदै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्