काठमाडौं। राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि शुरू हुँदैछ।
राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सिटका लागि ९ माघमा निर्वाचन हुँदैछ।
निर्वाचन आचारसंहिता बमोजिम मतदान शुरू हुनु ४८ घण्टा अगाडि अर्थात् राति १२ बजेदेखि मौन अवधि शुरू हुने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्ण पालनाका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत सरोकारवालालाई आयोगले ध्यानाकर्षण ध्यानाकर्षण गराएको छ।
देशका सातवटा प्रदेशका उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन केन्द्र कायम गरिएको छ।
मौन अवधिमा निर्वाचन प्रचारप्रसार कार्य गर्न गराउन पाइने छैन।
" /> काठमाडौं। राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि शुरू हुँदैछ।राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सिटका लागि ९ माघमा निर्वाचन हुँदैछ।

">