चीनका तीन वटा सामाजिक सञ्जाललाई कारबाही एजेन्सी। चीनको इन्टरनेट नियामक निकायले ठूला अनलाइन सामाजिक सञ्जाललाई कारबाही गरेको छ। साइबर स्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले कुआईशो, टेन्सेटको मेसेजिङ एप क्यूक्यू, अलिबाबाको टाओबाओ र वाइबोलाई कारबाही गरेको हो। ती कम्पनीहरूले चिनियाँ इन्टरनेटमा अवैध बाल सामाग्री राखेपछि नियामक निकायले आर्थिक जरिवाना गरेको छ। कारबाहीसँगै नियामकले तत्काल इन्टरनेटबाट ती सामाग्री हटाउन निर्देशन समेत दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्