काठमाडौं। मर्स्याङदी करिडोर २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइन आयोजना निर्माणमा गोरखामा भइरहेको अवरोध स्थानीयवासीसँग छलफल शुरू गरिएको छ।

आयोजनाको उदीपुर (लमजुङ)-मार्कीचोक (तनहुँ) खण्डअन्तर्गत गोरखाको पालुङटार नगरपालिका- ४ र ५ का वासिन्दाले रुट परिवर्तन माग गर्दै एक वर्षअघिदेखि प्रसारण लाइन निर्माणमा अवरोध गर्दे आएका थिए।

नेपाल विद्युत प्राधिकरणले शुरूमा मर्स्याङदी नदीको किनारै किनार प्रसारण लाइन निर्माणको डिजाइन तयार गरेको थियो ।

तर, नागरिक उड्यन प्राधिकरणले त्यहाँ लाइन निर्माण गरिएमा पालुङटार एयरपोर्टमा विमान उडान र अवतरण गर्न नसकिने बताएपछि रुट परिवर्तन हो।

प्राधिकरणले एयरपोर्ट  एवं प्रस्तावित स्मार्ट पालुङटार सिटीलाई असर नपर्ने र सामाजिक तथा वातावरणीय क्षति कम हुने गरी वस्ती र जंगलबीचबाट प्रसारण लाइनको नयाँ रुट तय गरेको छ।

लमजुङको गरमवेंशीबाट पालुङटार नगरपालिका-४ र ५ हुँदै मार्कीचोकतर्फ जाने ३७ किलोमिटर लाइनको  गरमवेंशी-पालुङटार पाँच दशमलब छ किलोमिटर खण्डमा १६ वटा टावर निर्माण गर्नु पर्ने छ।

तर, पालुङटारका स्थानीय वासिन्दाले प्रसारण लाइन वस्तीबाट छिराउन खोजिएको भन्दै रुटमा असहमति जनाउँदै आएका छन्।

उदीपुर-मार्कीचोक खण्डमा पर्ने लमजुङमा भने टावर निर्माण भइरहेको छ।

‘गेम चेन्जर आयोजना’को रूपमा निर्माण सुरु गरिएको आयोजनामा अवरोध उत्पन्न भएपछि गोरखाका प्रतिनिधि सभा सांसद चुडामणि खड्काको संयोजकत्वमा त्यस क्षेत्रका प्रदेश सभाका सांसद, नगरपालिका मेयर, उपमेयर, शहरी विकास मन्त्रालयका प्रतिनिधि सम्मिलित समन्वय समिति बनाइएको छ।

पूर्वप्रधामन्त्रीसमेत रहेका गोरखा-२ बाट प्रतिनिनिधि सभाका सांसद डा. बाबुराम भट्टराई, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रदेश सभाका सांसद, नगरपालिका मेयर तथा उपमेयर, सहरी विकास मन्त्रालय र नागरिक उड्यन प्राधिकरणका प्रतिनिधि लगायतले आयोजनाका प्रस्तावित रुटबारे पालुङटारवासीसँग छलफल गरेका छन्।

"प्राविधिक दृष्टिकोणमा सम्भव भएमा रुटको अरु विकल्पबारे पनि अध्ययन गरौ, सम्भव नै नहुने देखिएमा अहिले प्रस्ताव गरिएको रुटबाट पुग्ने क्षतिलाई कम गर्नेतर्फ सोचौं",पूर्वप्रम भट्टराईले भने, "मासु पनि खाने रगत पनि नबगाउने भनेजस्तो विकास पनि चाहिने तर आफ्नो भने केही नगुमाउने भन्ने हुँदैन, यसो भन्न थाल्यौं भने यहाँ आएको विकास पनि गुमाउन सक्छौं त्यसैले थोरै गुमाएर धेरै लाभ लिने गरी अगाडि बढौं।"

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले राजनीतिक फाइदा वेफाइदाभन्दा पनि सामाजिक र वातावरणीय क्षति काम हुने गरी विस्तृत रूपमा प्राविधिक अध्ययन गरी रुट तय गरिएकाले निर्माणमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गरे।

मर्स्याङदी नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि ११३ किलोमिटर २२० केभी डबल सर्किट मर्स्याङदी करिडोर प्रसारण लाइन निर्माण गर्न लागिएको हो।
मनाङको धारापानीबाट शुरू हुने प्रसारण लाइन चितवनको भरतपुरस्थित न्यू भरतपुर सबस्टेसनमा पुगेर टुंगिने छ। आयोजनाले धारापानी, खुदी, उदीपुर र न्यू भरतपुर २२०/१३२/३३ केभी सबस्टेसनको निर्माण गर्ने छ ।

युरोपेली लगानी बैंकको नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋणमा आयोजनाको निर्माण भइरहेको छ।

" /> काठमाडौं। मर्स्याङदी करिडोर २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइन आयोजना निर्माणमा गोरखामा भइरहेको अवरोध स्थानीयवासीसँग छलफल शुरू गरिएको छ।

"> मर्स्याङदी करिडोर प्रसारण लाइनको अवरोध हटाउन स्थानीयवासीसँग छलफल: Dekhapadhi
मर्स्याङदी करिडोर प्रसारण लाइनको अवरोध हटाउन स्थानीयवासीसँग छलफल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्