नक्कली अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेको भन्दै  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले विज्ञप्ति जारी गर्दै नक्कली फेसबूक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'सामाजिक सञ्जालको दुरुपयोग गर्दै माननीय मुख्यमन्त्रीज्यूको चरित्रहत्या गर्ने, अवाञ्छित निर्देशन तथा माग गर्ने गरेको पाइएकोले यस्तो क्रियाकलापको भ्रममा नपर्न सरकारी तथा गैरसरकारी निकाय, शुभचिन्तक तथा आम जनसमुदायसँग अनुरोध गर्दछौं ।’

सचिवालयले नक्कली फेसबूक आइडी प्रयोग गर्ने व्यक्ति पहिचान गरी कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा जानकारी गराइएकोे जनाएको छ ।

मुख्यमन्त्रीको फेसबूक अकाउन्टको लिंक महेन्द्र डट शाही डट १६५ रहेकाले यसबाहेक उनको नाम जोडेर चलाइएका अन्य आइडीको विश्वास नगर्न आग्रह गरिएको छ । रासस

" /> नक्कली अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेको भन्दै  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले विज्ञप्ति जारी गर्दै नक्कली फेसबूक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'सामाजिक सञ्जालको दुरुपयोग गर्दै माननीय मुख्यमन्त्रीज्यूको चरित्रहत्या गर्ने, अवाञ्छित निर्देशन तथा माग गर्ने गरेको पाइएकोले यस्तो क्रियाकलापको भ्रममा नपर्न सरकारी तथा गैरसरकारी निकाय, शुभचिन्तक तथा आम जनसमुदायसँग अनुरोध गर्दछौं ।’

सचिवालयले नक्कली फेसबूक आइडी प्रयोग गर्ने व्यक्ति पहिचान गरी कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा जानकारी गराइएकोे जनाएको छ ।

मुख्यमन्त्रीको फेसबूक अकाउन्टको लिंक महेन्द्र डट शाही डट १६५ रहेकाले यसबाहेक उनको नाम जोडेर चलाइएका अन्य आइडीको विश्वास नगर्न आग्रह गरिएको छ । रासस

"> मुख्यमन्त्रीकै नक्कली फेसबूक !: Dekhapadhi
मुख्यमन्त्रीकै नक्कली फेसबूक !
नक्कली अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेको भन्दै  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले विज्ञप्ति जारी गर्दै नक्कली फेसबूक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'सामाजिक सञ्जालको दुरुपयोग गर्दै माननीय मुख्यमन्त्रीज्यूको चरित्रहत्या गर्ने, अवाञ्छित निर्देशन तथा माग गर्ने गरेको पाइएकोले यस्तो क्रियाकलापको भ्रममा नपर्न सरकारी तथा गैरसरकारी निकाय, शुभचिन्तक तथा आम जनसमुदायसँग अनुरोध गर्दछौं ।’

सचिवालयले नक्कली फेसबूक आइडी प्रयोग गर्ने व्यक्ति पहिचान गरी कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा जानकारी गराइएकोे जनाएको छ ।

मुख्यमन्त्रीको फेसबूक अकाउन्टको लिंक महेन्द्र डट शाही डट १६५ रहेकाले यसबाहेक उनको नाम जोडेर चलाइएका अन्य आइडीको विश्वास नगर्न आग्रह गरिएको छ । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्