दुबईकी राजकुमारी लतिफा र हयामाथि पनि पेगासस जासुसी एजेन्सी।फोन ह्याक गर्ने जासुसी सफ्टवेयर पेगाससले दुबईका दुई राजकुमारीमाथि पनि निगरानी गरेको खुलासा भएको छ। संसारका जासुसी गरिएका ५० हजार फोनमा सुल्तानकी छोरी लतिफा र बिन्त हल हुसेनकी पूर्वपत्नी हयाको फोन पनि रहेको दाबी गरिएको हो। गत वर्षको फेब्रुअरीमा बीबीसीको पानोरोमा कार्यक्रममा लतिफाले आफूलाई बन्धक बनाएको दाबी गरिएको थियो भने हयाले २०१९ मा ज्यानलाई खतरा रहेको भन्दै दुबई छाडेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्