"संवैधानिक पदमा आसिन व्यक्तिले दल वा त्यसका अमुक नेताको निर्देशन अनुसार नभइ कानून र संविधानबमोजिम आफ्नो कर्तब्य पालना गर्नुपर्छ भन्ने मेरो विश्वास रही आएको छ", उनले भनिन् "मैले त्यही विश्वासअनुसार आफ्नो कर्तव्य पूरा गर्ने प्रयास गरें। पद प्राप्तिको लालशाले नभइ संवैधानीक दायित्वअनुसार आफ्नो भनाइ राख्दै आएकी हुँ।"
उनले आफू अनवरत र अविचलित रुपमा राजनीतिमा क्रियाशिल रहि रहने पनि बताइन्।
उपसभामुख तुम्बाहाङफेले आजै दिउँसो ४ बजे फेरी बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगितको घोषणा गरिन्।
४ बजेको लागि तय गरिएको आजको दोस्रो बैठकमा उपसभामुखको राजीनामा सुनाउने र सभामुखको निर्वाचन मिति तोक्ने कार्यसूची रहेको छ।

प्रतिनिधि सभालाई जानकारी गराएर उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा (राजीनामा पत्रसहित)

काठमाडौं। उपसभामुख डा‍. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी छन्।

उनले प्रतिनिधि सभाकाे बैठकमा आफूले राजीनामा गर्न लागेको जानकारी गराएर संसद सचिवालयमा राजीनामा पत्र बुझाएकी छन्।

आज दिउँसो बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपसभामुख तुम्बाहाङफेले रिक्त रहेको सभामुख पदमा सत्तारुढ दलले उम्मेद्‍वार तय गरेपछि संवैधानीक व्यवस्थाअनुसार आफूले मार्ग प्रशस्त गर्न लागेको जानकारी गराएकी थिइन्।

उनले बैठकलाई सम्बोधन गर्दै प्रतिनिधि सभालाई नेतृत्वविहीन बनाउन नहुने मान्यता बमोजिम धारणा राख्दै आएको र संसदको ठूलो दलले सभामुखको उम्मेद्‍वार टुंग्याउनेबित्तिकै मार्ग प्रशस्त गरेको बताइन्।

"जनजाति समुदायको महिलाले सार्वभौम जनताको प्रतिनिधिहरूको सभामा उपसभामुखको रूपमा काम गर्न पाउनु अविष्मरणीय रहनेछ", उनले भनिन्, "यो सबै हाम्रो प्रणालीको श्रेय हो।"

उपसभामुख पदमा रहँदा आफूलाई सहयोग गर्ने संसद सदस्य, कर्मचारी र सचिवालयलाई उपसभामुख तुम्बाहाङफेले धन्यवाद दिएकी छन्।

"संवैधानिक पदमा आसिन व्यक्तिले दल वा त्यसका अमुक नेताको निर्देशन अनुसार नभइ कानून र संविधानबमोजिम आफ्नो कर्तब्य पालना गर्नुपर्छ भन्ने मेरो विश्वास रही आएको छ", उनले भनिन् "मैले त्यही विश्वासअनुसार आफ्नो कर्तव्य पूरा गर्ने प्रयास गरें। पद प्राप्तिको लालशाले नभइ संवैधानीक दायित्वअनुसार आफ्नो भनाइ राख्दै आएकी हुँ।"

उनले आफू अनवरत र अविचलित रुपमा राजनीतिमा क्रियाशिल रहि रहने पनि बताइन्।

उपसभामुख तुम्बाहाङफेले आजै दिउँसो ४ बजे फेरी बस्‍ने गरी प्रतिनिधि सभा बैठक स्थगितको घोषणा गरिन्।

४ बजेको लागि तय गरिएको आजको दोस्रो बैठकमा उपसभामुखको राजीनामा सुनाउने र सभामुखको निर्वाचन मिति तोक्ने कार्यसूची रहेको छ।

पढ्नुहोस्:

उपसभामुख तुम्बाहाङफेले राजीनामा दिँदै सभामुख चयन प्रक्रिया आजबाटै शुरू हुने