‘दैनिक भास्कर’ अखबारको कार्यलयमा इनकम ट्याक्स विभागको छापा
बीबीसी।भारतको चर्चित अखबार ‘दैनिक भास्कर’को कार्यालयमा आज बिहान इनकम ट्याक्स विभागले छापा मारेको छ। विभागका प्रवक्ता सुरभी अहलूवालियाले छापा मारेको पुष्टि गरेकी छन्। “दैनिक भास्करको अफिसमा छापा मारिएको छ। अहिले यति मात्र भन्न सक्छौं”,उनले भनिन्।दैनिक भास्करका नेसनल एडिटर लक्ष्मीप्रसाद पन्तले विभागका कर्मचारीले छापा मारेको तर उनीहरुले के खोजेको भन्नेबारे आपूmलाई थाहा नभएको बताए। दैनिक आस्कर हिन्दी भाषाको अखबार हो।
प्रतिक्रिया दिनुहोस्