इजरालयद्वारा ‘पेगासस जासूसी’ मामिला जाँच गर्ने घोषणा, गठन गर्‍यो मन्त्रीहरुको समूह बीबीसी।इजरायलले पेगासस स्पाइवेयरको दुरुपयोग आरोपका सम्बन्धमा जाँच गर्ने घोषणा गरेको छ।जाँचको लागि मन्त्रीहरुको एउटा समूह पनि गठन गरेको छ।पछिल्ला दिनमा पेगासस स्पाइवेयरको भारत,साउदी अरब, मेक्सिको, मोरक्को लगायतका देशमा दुरुपयोग भएको समाचार आएको छ। इजरायली कम्पनी एनएसओ ग्रुपले निर्माण गरेको सफ्टवेयर विभिन्न देशलाई बिक्री गरेको छ। पेगासस स्पायवेयरमार्फत विश्वका ५० देशका एक हजारभन्दा बढीको फोन जासूसी गरिएको आरोप लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्