कोरोनाका कारण विश्वभर १५ लाखभन्दा बढी बालबालिका भए अनाथ एजेन्सी। कोरोना संक्रमणले विश्वमा लाखौं बालबालिकालाई अनाथ बनाएको छ। ल्यानसेटमा प्रकाशित प्रतिवेदनअनुसार कोरोना महामारी सुरु भएको पहिलो १४ महिनामा विश्वका २१ देशमा १५ लाख ६२ हजार बालबालिकाले माता वा पिता वा दुवै गुमाएका छन्। यीमध्ये एकलाख १६ हजार २६३बालबालिका भारतमा रहेका छन्। भारतमा साढे २५हजार बालबालिकाले माता, ९० हजार ७५१ जना बालबालिकाले पिता र १२जना बालबालिकाले माता–पिता दुवै गुमाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्