भारतले कोरोनाका कारण विदेशमा अलपत्र परेका ६१ लाखलाई उद्धार गरी स्वदेश फर्कायो एजेन्सी। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका ६१ लाख आफ्ना नागरिकलाई भारतले उद्धार गरी स्वदेश फर्काएको छ। यो जानकारी भारतको विदेश मन्त्रालयले आज राज्यसभामा दिएको हो। विदेश मन्त्रालयका अनुसार सन्२०२१ अप्रिल ३०सम्म६०लाख९२हजार२६४लाई उद्धार गरी ल्याइएको भारतमा ल्याइएको छ। विशेष विमान पठाएर उनीहरुको उद्धार गरिएको जनाइएको छ। कोरोना संक्रमणका कारण विदेशमा ३ हजार५७०जना भारीयाको मृत्यु भएको विवरण मन्त्रालयले पेश गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्