यी तीन अवस्थामा साउदी अरबमा क्वारेन्टिनमा बस्नुपर्दैन काठमाडौं। वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब जाने कामदारले तीन अवस्थामा त्यहाँ पुगेपछि संस्थागत क्वारेन्टिनमा बस्नुपर्दैन। साउदी अरबस्थित नेपाली दूतावासका अनुसार फाइजर, अस्ट्राजिनेका, मोडेर्ना खोपको दुवै डोज वा जोन्सन एण्ड जोन्सनको खोप(एक डोज) लगाएको १४दिन कटेको छ भने क्वारेन्टिनमा बस्नुपर्दैन। फाइजर, अस्ट्राजिनेका र मोडेर्ना खोपको पहिलो डोज लगाएको १४दिन केटपछि र कोरोना संक्रमण भएर निको भएको ६महिना कटेको छैन क्वारेन्टिनमा बस्नुपर्दैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्