काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ।

नेकपा आज वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको छ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरी जारी गरेको आचारसंहितामा छोराछोरीको विवाहलाई सरल मितव्ययी बनाउनुपर्ने, जन्मदिन, व्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्नेसमेत भनिएको छ।

आचारसंहितामा भनिएको छ, “पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्छ, उनीहरूले सञ्चालन गर्ने व्यवसायमा संलग्न श्रमजीवीलाई न्यूनतम रूपमा पनि कानूनबमोजिमको पारिश्रमिक र सुविधा तथा सम्मानपूर्ण व्यवहार गर्नुपर्छ।”

समाजमा रहेका कूरीति, रुढिवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाका विरुद्ध सँधै खडा हुनु र त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्न सँधै प्रयत्न गर्नुपर्ने आचारसंहितासमेत बनाएको छ। कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन गर्नुपर्ने र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उम्मेदार बन्न बन्देज लगाउनुपर्ने पनि आचारसंहितामा भनिएको छ।

नेकपाले पार्टीका प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्ने, आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, शहरबजार, स्कूल, कलेज सबै ठाउँ र संस्थानमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्साहन गर्नु समेत आह्वान गरेको छ।

भ्रष्टाचार, कालोबजारी, गैरकानूनी कमिसन, करछली, अनियमितता जस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्नेमा आचारसंहिताले जोड दिएको छ।

सामूहिक जीवन प्रणाली विकास गर्न महीनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनका बीच वनभोज वा सहभोज गर्नुपर्ने र सामूहिक भावना सिर्जना गर्नुपर्ने भनेको छ। त्यस्ता कार्यक्रममा मद्यपान, धूमपान र छाडा व्यवहार गर्न प्रतिबन्ध नै लगाइएको छ।

नेकपाले पार्टीका प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्ने, आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, शहरबजार, स्कूल, कलेज सबै ठाउँ र संस्थानमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्साहन गर्नुपर्ने र आफ्नो जीवनलाई सँधै जनताबीच खुला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्ने आचारसंहिता तोकेको छ।

आचारसंहितामा भनिएको छ, “समाजबाट बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उँच–नीच, छुवाछूत, जातपात र जातिभेद जस्ता कुसंस्कार र कुरीति अन्त्य गर्न सक्रियतापूर्वक लाग्नुपर्छ, यस किसिमका दुश्कार्यबाट आफूलाई सुधार गर्न नचाहने तथा दुरूत्साहन गर्नेलाई कानूनबमोजिम सजायको भागीदार बनाउन सहयोग गर्नुपर्छ।”   रासस

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ।

"> कार्यकर्तालाई नेकपाको निर्देशन- कसैलाई पनि तँ नभन्नू: Dekhapadhi
कार्यकर्तालाई नेकपाको निर्देशन- कसैलाई पनि तँ नभन्नू

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्