आजको मौसमः देशभर सामान्य देखि पूर्ण बदली काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको बताएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज प्रदेश–१ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।“पहाडी भू–भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ,” महाशाखाको विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्