धनुषा। प्रदेश सरकारले अवैध रूपमा सञ्चालित क्रसरमाथि कडाइ गरेपछि व्यवसायीले त्यसविरुद्ध राजनीतिक शक्ति परिचालन गर्न थालेका छन्।

अवैध क्रस निरन्तर सञ्चालनका लागि उनीहरूले प्रदेश सरकारमाथि दबाब बढाउन थालेका हुन्।

यसका लागि प्रदेश २ का व्यवसायीको तदर्थ समिति नै गठन गरिएको छ। समितिको नेतृत्व महोत्तरकिा क्रसर सञ्चालक प्रल्हाद क्षत्रीले गरेका छन्।

उनी का्रग्रेसको तर्फबाट बर्दिबास नगरपालिकाको मेयर र प्रदेश सभामा उम्मेद्वार भइसकेका व्यक्ति हुन्। उनको बर्दिबास र भंगाहामा क्रसर उद्योग छ।

पार्टी संगठन र क्रसरको कमाइको आडमा सुरक्षा निकाय र जिल्लाका प्रमुखसम्म सहज पहुँच बनाएका क्षत्री महोत्तरीमा अवैध उत्खननको नेतृतव गर्छन्।

क्रसर व्यवसायी तदर्थ समितिको सल्लाहकारमा सर्लाहीका शम्भुलाल श्रेष्ठलाई राखिएको छ।

कांग्रेस छाडेर तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरी २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका श्रेष्ठ २०४ सालमा माओवादीबाट टिकट नपाएपछि पुनः कांग्रेसमा फर्केका थिए।

आजको कान्तिपुरका अनुसार पूर्वउर्जा र पशुपन्छी विकास राज्यमन्त्री भइसकेका उनको पूर्वपश्चिम राजमार्गको फुल्जोरबाट ईश्वरपूरतर्फ जाने बाटोमा सागरनाथ वन विकास परियोजना नजिकै क्रसर उद्योग छ।

अन्य प्रदेशमा क्रसर व्यवसायीको छुट्टै समिति गठन भए पनि प्रदेश २ मा नभएकाले नियमित प्रक्रियाअनतर्गत नै तदर्थ समिति गठन गरिएको अध्यक्ष क्षत्रीले बताए।

“केन्द्रमा नेपाल क्रसर उद्योगी तथा खानी व्यवस्था महासंघको प्रदेश कमिटी गठन गरेका छौं”, उनले भने, “धनुषाको औरही खोलामा भएको युवकको हतयासँग तदर्थ समितिको कुनै सम्बन्ध छैन।”

" /> धनुषा। प्रदेश सरकारले अवैध रूपमा सञ्चालित क्रसरमाथि कडाइ गरेपछि व्यवसायीले त्यसविरुद्ध राजनीतिक शक्ति परिचालन गर्न थालेका छन्।

अवैध क्रस निरन्तर सञ्चालनका लागि उनीहरूले प्रदेश सरकारमाथि दबाब बढाउन थालेका हुन्।

यसका लागि प्रदेश २ का व्यवसायीको तदर्थ समिति नै गठन गरिएको छ। समितिको नेतृत्व महोत्तरकिा क्रसर सञ्चालक प्रल्हाद क्षत्रीले गरेका छन्।

उनी का्रग्रेसको तर्फबाट बर्दिबास नगरपालिकाको मेयर र प्रदेश सभामा उम्मेद्वार भइसकेका व्यक्ति हुन्। उनको बर्दिबास र भंगाहामा क्रसर उद्योग छ।

पार्टी संगठन र क्रसरको कमाइको आडमा सुरक्षा निकाय र जिल्लाका प्रमुखसम्म सहज पहुँच बनाएका क्षत्री महोत्तरीमा अवैध उत्खननको नेतृतव गर्छन्।

क्रसर व्यवसायी तदर्थ समितिको सल्लाहकारमा सर्लाहीका शम्भुलाल श्रेष्ठलाई राखिएको छ।

कांग्रेस छाडेर तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरी २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका श्रेष्ठ २०४ सालमा माओवादीबाट टिकट नपाएपछि पुनः कांग्रेसमा फर्केका थिए।

आजको कान्तिपुरका अनुसार पूर्वउर्जा र पशुपन्छी विकास राज्यमन्त्री भइसकेका उनको पूर्वपश्चिम राजमार्गको फुल्जोरबाट ईश्वरपूरतर्फ जाने बाटोमा सागरनाथ वन विकास परियोजना नजिकै क्रसर उद्योग छ।

अन्य प्रदेशमा क्रसर व्यवसायीको छुट्टै समिति गठन भए पनि प्रदेश २ मा नभएकाले नियमित प्रक्रियाअनतर्गत नै तदर्थ समिति गठन गरिएको अध्यक्ष क्षत्रीले बताए।

“केन्द्रमा नेपाल क्रसर उद्योगी तथा खानी व्यवस्था महासंघको प्रदेश कमिटी गठन गरेका छौं”, उनले भने, “धनुषाको औरही खोलामा भएको युवकको हतयासँग तदर्थ समितिको कुनै सम्बन्ध छैन।”

"> अवैध क्रसरलाई राजनीतिक संरक्षण: Dekhapadhi
अवैध क्रसरलाई राजनीतिक संरक्षण

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्