काठमाडौं। मर्स्याङदी नदी बेसिनका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माणाधीन तनहुँको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको मर्स्याङदी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।

८२ किलोमिटर प्रसारण लाइनमा पर्ने २३१ टावरमध्ये २२६ वटा निर्माण सकिएको छ। तार ७५ किलोमिटरभन्दा बढी टाँगिसकिएको छ।

धादिङको धुनीबेंसी नगरपालिकाको नौबिसे र पिलटारमा स्थानीयको अवरोधले पाँच वटा टावरको निर्माण भने बाँकी छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी र आयोजना प्रमुख तारा प्रधानको टोलीले नगरपालिका मेयर, धादिङका प्रमुख जिल्ला अधिकारी र वडाध्यक्षलाई भेटेर प्रसारण लाइन निर्माणमा सहयोग र सहजीकरणका लागि आग्रह गरेका छन्।

राजधानीको लाइफ लाइनको रुपमा निर्माण गरिएको यस आयोजना निर्माणमा सहयोगका लागि सरोकारवालासँग समन्वय गरेको घिसिङले बताए।

आयोजना प्रमुख प्रधानका अनुसार अवरोध हटेमा चैतभित्रमा प्रसारण लाइनको निर्माण सकिनेछ।

" /> काठमाडौं। मर्स्याङदी नदी बेसिनका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माणाधीन तनहुँको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको मर्स्याङदी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।

८२ किलोमिटर प्रसारण लाइनमा पर्ने २३१ टावरमध्ये २२६ वटा निर्माण सकिएको छ। तार ७५ किलोमिटरभन्दा बढी टाँगिसकिएको छ।

धादिङको धुनीबेंसी नगरपालिकाको नौबिसे र पिलटारमा स्थानीयको अवरोधले पाँच वटा टावरको निर्माण भने बाँकी छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी र आयोजना प्रमुख तारा प्रधानको टोलीले नगरपालिका मेयर, धादिङका प्रमुख जिल्ला अधिकारी र वडाध्यक्षलाई भेटेर प्रसारण लाइन निर्माणमा सहयोग र सहजीकरणका लागि आग्रह गरेका छन्।

राजधानीको लाइफ लाइनको रुपमा निर्माण गरिएको यस आयोजना निर्माणमा सहयोगका लागि सरोकारवालासँग समन्वय गरेको घिसिङले बताए।

आयोजना प्रमुख प्रधानका अनुसार अवरोध हटेमा चैतभित्रमा प्रसारण लाइनको निर्माण सकिनेछ।

"> मर्स्याङदी-काठमाडौं प्रसारण लाइन निर्माण अन्तिम चरणमा: Dekhapadhi
मर्स्याङदी-काठमाडौं प्रसारण लाइन निर्माण अन्तिम चरणमा
काठमाडौं। मर्स्याङदी नदी बेसिनका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माणाधीन तनहुँको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको मर्स्याङदी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।

८२ किलोमिटर प्रसारण लाइनमा पर्ने २३१ टावरमध्ये २२६ वटा निर्माण सकिएको छ। तार ७५ किलोमिटरभन्दा बढी टाँगिसकिएको छ।

धादिङको धुनीबेंसी नगरपालिकाको नौबिसे र पिलटारमा स्थानीयको अवरोधले पाँच वटा टावरको निर्माण भने बाँकी छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी र आयोजना प्रमुख तारा प्रधानको टोलीले नगरपालिका मेयर, धादिङका प्रमुख जिल्ला अधिकारी र वडाध्यक्षलाई भेटेर प्रसारण लाइन निर्माणमा सहयोग र सहजीकरणका लागि आग्रह गरेका छन्।

राजधानीको लाइफ लाइनको रुपमा निर्माण गरिएको यस आयोजना निर्माणमा सहयोगका लागि सरोकारवालासँग समन्वय गरेको घिसिङले बताए।

आयोजना प्रमुख प्रधानका अनुसार अवरोध हटेमा चैतभित्रमा प्रसारण लाइनको निर्माण सकिनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्