भारतको कर्नाटकका मुख्यमन्त्री येदियुरप्पाको राजीनामा
एजेन्सी। भारतको कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले सोमबार राजीनामा दिएका छन्। राज्यमा भाजपा सरकारको दुई वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले राजीनामाको घोषणा गरेका हुन्। राजीनामा दिँदै उनले नयाँ मुख्यमन्त्री पनि लिन्गायत समुदायकै हुने र सांसदमध्येकै एक हुने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्