काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेद्वारी नदिने निर्णय गरेको छ।

केहीबेरअघि बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखका लागि उम्मेदवार नउठाउने निर्णय गरेको हो। 

कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले आज बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिए। सत्तारुढ दलले सभामुखको उम्मेदवार घोषणा गरिसकेको र निर्वाचनका लागि येथेष्ट मत रहेकाले कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको उनको भनाई थियो। 

पाण्डेका अनुसार उपसभामुखमा उम्मेदवारी दिने नदिने विषयमा भने निर्णय भइसकेको छैन। सभामुख चयनपछिको राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ सोही अनुसार उपसभामुखका विषयमा छलफल गरिने पनि पाण्डेले बताए । 

" /> काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेद्वारी नदिने निर्णय गरेको छ।

केहीबेरअघि बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखका लागि उम्मेदवार नउठाउने निर्णय गरेको हो। 

कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले आज बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिए। सत्तारुढ दलले सभामुखको उम्मेदवार घोषणा गरिसकेको र निर्वाचनका लागि येथेष्ट मत रहेकाले कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको उनको भनाई थियो। 

पाण्डेका अनुसार उपसभामुखमा उम्मेदवारी दिने नदिने विषयमा भने निर्णय भइसकेको छैन। सभामुख चयनपछिको राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ सोही अनुसार उपसभामुखका विषयमा छलफल गरिने पनि पाण्डेले बताए । 

"> कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने : Dekhapadhi
कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने  <p style="text-align:justify">काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेद्वारी नदिने निर्णय गरेको छ।</p> <p style="text-align:justify">केहीबेरअघि बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखका लागि उम्मेदवार नउठाउने निर्णय गरेको हो।&nbsp;</p> <p style="text-align:justify">कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले आज बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिए। सत्तारुढ दलले सभामुखको उम्मेदवार घोषणा गरिसकेको र निर्वाचनका लागि येथेष्ट मत रहेकाले कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको उनको भनाई थियो।&nbsp;</p> <p style="text-align:justify">पाण्डेका अनुसार उपसभामुखमा उम्मेदवारी दिने नदिने विषयमा भने निर्णय भइसकेको छैन। सभामुख चयनपछिको राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ सोही अनुसार उपसभामुखका विषयमा छलफल गरिने पनि पाण्डेले बताए ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्