पेरिसको क्युवाली दूतावासमा आक्रमण काठमाडौं। पेरिसको क्युवाली दूतावासले आफ्नो भवनमा गए राति पेट्रोल बमले हमला भएको दाबी गरेको छ । कर्मचारीलाई भने कुनै पनि चोट नलागेको दूतावासले जनाएको छ। क्युवाली कूटनीतिज्ञहरूले फ्रान्सेली दमकलकर्मी र पुलिसको सहायताले आगोको ज्वाला रोकेका थिए। फ्रान्सेली पुलिसबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन, तर क्युबाका परराष्ट्र मन्त्री ब्रुनो रोड्रिग्जले उक्त घटनाको जिम्मेवार संयुक्त राज्य अमेरिकालाई दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्