विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भिडिओ कन्फ्रेन्समार्फत संयुक्त उद्घाटन गरेसँगै मोरङको बुधनगरमा बनाइएको नेपाल-भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) आजदेखि विधिवत् सञ्चालनमा आएको छ।

१२९ विगाह क्षेत्रमा फैलिएको आइसीपी सुचारु हुँदा यस क्षेत्रको व्यापार व्यवसाय सहज हुने भएपछि व्यवसायी उत्साही बनेका छन्।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले आइसीपी सुचारु भएसँगै प्रदेश १ का उद्योगी व्यापारीहरुले सहज रूपमा व्यापार व्यवसाय गर्न पाउने बताए।

मिरगंज पुल अवरोध हुँदा सामान ढुवानी गर्न समस्या हुने गरेकोमा यो समस्या टरेर जाने उनको धारणा छ।

भारतको अररियास्थित फारवेसगञ्जमा रहेको मीरगञ्ज पुल सानो र कमजोर हुँदा बारम्बार अवरोध हुँदै आएको छ।

“आधुनिक जाँच चौकीको उद्घाटन भएको छ अब नेपालबाटसमेत उत्पादन बाहिर पठाउन सहज हुनेछ”, घिमिरेले भने।

उद्योगी दिनेश गोल्छाले आइसीपीसँगै रेल सेवा सुचारु भए ढुवानी मुल्य घट्ने बताएका छन्।

जोगवनी हुँदै विराटनगर भन्सारबाट दैनिक सरदर ३०० वटा कन्टेनर सामान नेपाल भित्रिन्छ। त्यसमा अधिकांस ओद्योगिक कच्चा पदार्थ छन्।

विराटनगर भन्सार कार्यालयमा दैनिक करीब १४ करोड राजस्व संकलन हुँदै आएको छ।

“अहिले ढुवानी मुल्य अत्याधिक छ। ढुवानी मुल्य बढेका कारण उत्पादन लागतसमेत बढेको र यसले  बजारमा प्रतिस्पर्धा गर्न समस्या छ” उनले भने, “अब यस क्षेत्रको व्यापार फस्टाउनेमा आशावादी बन्न सकिन्छ।”

सुनसरीको दुहवीस्थित अरिहन्त मल्टिफाइवर्स लिमिटेडका उपाध्यक्ष गोविन्द बजगाईँले आइसीपीको शुरूआतले व्यवसायीले खेप्दै आएको झन्झट कम हुने बताए।

आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका -१८ मा आईसीपी निर्माण गरिएको हो।

नेपाल-भारत एकिकृत भन्सार जाँच विन्दूमा नेपाल र भारत  दुबैतर्फ भएको भन्सार चौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सीसीटीभी, पार्किङ, रेस्टुरेन्ट, बैंक र अन्य सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ।

निर्माणका लागि भारत सरकारले दुई अर्व रूपैयाँ सहयोग गरेको छ।

नेपालतर्फ ८५० मिटर लम्बाइ र ५०० मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ।

रानी–विराटनगर–इटहरी–धरान व्यापारीक मार्गलाई समेत आईसीपीलाई जोडिएको छ।

१ फेब्रुअरी २०१७ देखि निर्माण शुरू भएको सो एकीकृत जाँच चौकी  दुई वर्षमा सन्पन्न गर्ने लक्ष्य रहेको थियो।

लक्ष्यभन्दा १५ महीनापछि निर्माण सकेर भारतीय पक्षले नेपालललाई हस्तान्तरण गरेको हो।

" /> विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भिडिओ कन्फ्रेन्समार्फत संयुक्त उद्घाटन गरेसँगै मोरङको बुधनगरमा बनाइएको नेपाल-भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) आजदेखि विधिवत् सञ्चालनमा आएको छ।

१२९ विगाह क्षेत्रमा फैलिएको आइसीपी सुचारु हुँदा यस क्षेत्रको व्यापार व्यवसाय सहज हुने भएपछि व्यवसायी उत्साही बनेका छन्।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले आइसीपी सुचारु भएसँगै प्रदेश १ का उद्योगी व्यापारीहरुले सहज रूपमा व्यापार व्यवसाय गर्न पाउने बताए।

मिरगंज पुल अवरोध हुँदा सामान ढुवानी गर्न समस्या हुने गरेकोमा यो समस्या टरेर जाने उनको धारणा छ।

भारतको अररियास्थित फारवेसगञ्जमा रहेको मीरगञ्ज पुल सानो र कमजोर हुँदा बारम्बार अवरोध हुँदै आएको छ।

“आधुनिक जाँच चौकीको उद्घाटन भएको छ अब नेपालबाटसमेत उत्पादन बाहिर पठाउन सहज हुनेछ”, घिमिरेले भने।

उद्योगी दिनेश गोल्छाले आइसीपीसँगै रेल सेवा सुचारु भए ढुवानी मुल्य घट्ने बताएका छन्।

जोगवनी हुँदै विराटनगर भन्सारबाट दैनिक सरदर ३०० वटा कन्टेनर सामान नेपाल भित्रिन्छ। त्यसमा अधिकांस ओद्योगिक कच्चा पदार्थ छन्।

विराटनगर भन्सार कार्यालयमा दैनिक करीब १४ करोड राजस्व संकलन हुँदै आएको छ।

“अहिले ढुवानी मुल्य अत्याधिक छ। ढुवानी मुल्य बढेका कारण उत्पादन लागतसमेत बढेको र यसले  बजारमा प्रतिस्पर्धा गर्न समस्या छ” उनले भने, “अब यस क्षेत्रको व्यापार फस्टाउनेमा आशावादी बन्न सकिन्छ।”

सुनसरीको दुहवीस्थित अरिहन्त मल्टिफाइवर्स लिमिटेडका उपाध्यक्ष गोविन्द बजगाईँले आइसीपीको शुरूआतले व्यवसायीले खेप्दै आएको झन्झट कम हुने बताए।

आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका -१८ मा आईसीपी निर्माण गरिएको हो।

नेपाल-भारत एकिकृत भन्सार जाँच विन्दूमा नेपाल र भारत  दुबैतर्फ भएको भन्सार चौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सीसीटीभी, पार्किङ, रेस्टुरेन्ट, बैंक र अन्य सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ।

निर्माणका लागि भारत सरकारले दुई अर्व रूपैयाँ सहयोग गरेको छ।

नेपालतर्फ ८५० मिटर लम्बाइ र ५०० मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ।

रानी–विराटनगर–इटहरी–धरान व्यापारीक मार्गलाई समेत आईसीपीलाई जोडिएको छ।

१ फेब्रुअरी २०१७ देखि निर्माण शुरू भएको सो एकीकृत जाँच चौकी  दुई वर्षमा सन्पन्न गर्ने लक्ष्य रहेको थियो।

लक्ष्यभन्दा १५ महीनापछि निर्माण सकेर भारतीय पक्षले नेपालललाई हस्तान्तरण गरेको हो।

"> एकीकृत जाँच चौकी स्थापनासँगै उद्योगी व्यवसायी उत्साहित: Dekhapadhi
एकीकृत जाँच चौकी स्थापनासँगै उद्योगी व्यवसायी उत्साहित
विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भिडिओ कन्फ्रेन्समार्फत संयुक्त उद्घाटन गरेसँगै मोरङको बुधनगरमा बनाइएको नेपाल-भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) आजदेखि विधिवत् सञ्चालनमा आएको छ।

१२९ विगाह क्षेत्रमा फैलिएको आइसीपी सुचारु हुँदा यस क्षेत्रको व्यापार व्यवसाय सहज हुने भएपछि व्यवसायी उत्साही बनेका छन्।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले आइसीपी सुचारु भएसँगै प्रदेश १ का उद्योगी व्यापारीहरुले सहज रूपमा व्यापार व्यवसाय गर्न पाउने बताए।

मिरगंज पुल अवरोध हुँदा सामान ढुवानी गर्न समस्या हुने गरेकोमा यो समस्या टरेर जाने उनको धारणा छ।

भारतको अररियास्थित फारवेसगञ्जमा रहेको मीरगञ्ज पुल सानो र कमजोर हुँदा बारम्बार अवरोध हुँदै आएको छ।

“आधुनिक जाँच चौकीको उद्घाटन भएको छ अब नेपालबाटसमेत उत्पादन बाहिर पठाउन सहज हुनेछ”, घिमिरेले भने।

उद्योगी दिनेश गोल्छाले आइसीपीसँगै रेल सेवा सुचारु भए ढुवानी मुल्य घट्ने बताएका छन्।

जोगवनी हुँदै विराटनगर भन्सारबाट दैनिक सरदर ३०० वटा कन्टेनर सामान नेपाल भित्रिन्छ। त्यसमा अधिकांस ओद्योगिक कच्चा पदार्थ छन्।

विराटनगर भन्सार कार्यालयमा दैनिक करीब १४ करोड राजस्व संकलन हुँदै आएको छ।

“अहिले ढुवानी मुल्य अत्याधिक छ। ढुवानी मुल्य बढेका कारण उत्पादन लागतसमेत बढेको र यसले  बजारमा प्रतिस्पर्धा गर्न समस्या छ” उनले भने, “अब यस क्षेत्रको व्यापार फस्टाउनेमा आशावादी बन्न सकिन्छ।”

सुनसरीको दुहवीस्थित अरिहन्त मल्टिफाइवर्स लिमिटेडका उपाध्यक्ष गोविन्द बजगाईँले आइसीपीको शुरूआतले व्यवसायीले खेप्दै आएको झन्झट कम हुने बताए।

आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका -१८ मा आईसीपी निर्माण गरिएको हो।

नेपाल-भारत एकिकृत भन्सार जाँच विन्दूमा नेपाल र भारत  दुबैतर्फ भएको भन्सार चौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सीसीटीभी, पार्किङ, रेस्टुरेन्ट, बैंक र अन्य सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ।

निर्माणका लागि भारत सरकारले दुई अर्व रूपैयाँ सहयोग गरेको छ।

नेपालतर्फ ८५० मिटर लम्बाइ र ५०० मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ।

रानी–विराटनगर–इटहरी–धरान व्यापारीक मार्गलाई समेत आईसीपीलाई जोडिएको छ।

१ फेब्रुअरी २०१७ देखि निर्माण शुरू भएको सो एकीकृत जाँच चौकी  दुई वर्षमा सन्पन्न गर्ने लक्ष्य रहेको थियो।

लक्ष्यभन्दा १५ महीनापछि निर्माण सकेर भारतीय पक्षले नेपालललाई हस्तान्तरण गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्