चीनलाई अमेरिकी चेतावनी– हामी द्वन्द्व चाहँदैनौं, हाम्रो हितमा खतरा भए झुक्दैनौं सीएनएन।अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले हिन्द प्रशान्त क्षेत्रमा चीनले गरेको दाबी आसपासका देशको सार्वभौम अखण्डताको निम्ति खतरा भएको बताएका छन्।उक्त क्षेत्रमा अमेरिका सबै देशको हित हुनेगरी साझेदारी बनाउन लागि परको दाबी उनले गरे।उनले चीनमाथि साउथ चाइना सीमा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको, भारतमाथि आक्रमकता अपनाएको,ताइवानमाथि जर्बजस्ती गरेको जस्ता आरोप लगाए।उनले भने, “बेइजिङसँग सैन्य संघर्ष चाहेका छैनौं।तर हाम्रो हितमा खतरा भए झुक्दैनौं।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्