काठमाडौं । नेपाल घुम्न आएका आठजना भारतीय पर्यटकको होटलको कोठामा निस्सासिएर मृत्यु भएको छ।

मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित पानोरमा रिसोर्टमा बसेका उनीहरू चिसो कोठा तताउन हिटर बालेर सुतेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मृत्यु हुनेमा दुइ बालक र दुई बालिकासमेत छन्।

जाडोमा न्यानोका लागि प्रयोग गरिने हिटर कतिसम्म जोखिमपूर्ण हुनसक्छ भन्ने पछिल्लो उदाहरण हो, यो।

जाडोमा कोठा वा जीउ न्यानो पार्न हामीमध्ये प्रायःले हिटरको प्रयोग गर्छौं। तर, हिटर प्रयोग गर्दा सावधानी अपनाउनु पनि उत्तिकै जरुरी हुन्छ। सावधानी अपनाउन नसक्ने हो भने हिटरले ठूलो दुर्घटना निम्त्याउन सक्छ।

हिटरको प्रयोगबाट उत्पन्न हुने तापले कोठामा अक्सिजनको मात्रामा कमी गराउँछ। कोठामा कार्बनडाइअक्साइडको मात्रा बढेर मानिसको ज्यान समेत जान सक्ने खतरा बढी हुन्छ।

हावाको ओहोरदोहोर राम्ररी नहुने कोठामा ग्याँस गिजर, खाना पकाउने ग्याँस, स्टोभ, हिटर प्रयोग गर्दा र आगो बाल्दा दुर्घटनाको सम्भावना बढ्छ। घरका सबै झ्याल–ढोका बन्द गरेर आगो वा हिटर बालेर सुत्दा कोठामा अक्सिजनको मात्रा नपुगेर मृत्युसमेत हुनसक्छ।

आगोको धुवाँ वा हिटरले कार्बनमोनोअक्साइड ग्याँसको मात्रा बढ्ने हुँदा शरीरमा अक्सिजन नपुगेर मृत्यु हुने गरेको चिकित्सकहरू बताउँछन्। छातीरोग विशेषज्ञ डा. पंकज पन्तका अनुसार हेमोग्लोबिनको सहयोगमा शरीरका प्रत्येक कोषमा अक्सिजन पुग्ने तर, लामो समय कोठामा अक्सिजन नहुँदा कार्बनमोनोअक्साइड ग्यासको मात्रा बढ्छ।

शरीरका प्रत्येक कोषमा कार्बनमोनोअक्साइड ग्याँसको मात्रा बढेर तुरुन्तै बेहोस हुने र मुटुको चाल बढी भएसँगै मृत्यु हुने गरेको डा. पन्तले बताए।

हिटर बाल्दा यी पाँच कुरा ध्यान दिऔं
-हिटर बाल्दा कोठा बन्द गर्नुहुुँदैन, कोठाको भेन्टिलेसन खुल्लै राख्नुुपर्छ। हावा ओहोरदोहोर हुने व्यवस्था मिलाउनुपर्छ।

-लामो समयसम्म हिटर ताप्नुहुुँदैन जसले छाला सुुख्खा हुने, आँखा पोल्ने जस्ता समस्या निम्त्याउँछ। बेला–बेला हिटर बन्द गर्ने र कोठामा पर्याप्त अक्सिजनको मात्रालाई बढाउने गर्नुपर्छ।

-मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले हिटर प्रयोग नगर्नु राम्रो हुन्छ।

-हिटरको नजिक छिटो जल्ने खालका चीज राख्नुहुुँदैन, शिशुले नभेट्ने ठाउँमा राख्नुपर्छ। धेरै नजिक राखेर हिटरको प्रयोग गर्नु हुन्न।

-हिटर बालेर कहिल्यै सुत्नु हुुँदैन, अन्यथा श्वासप्रश्वासमा बाधा पुग्नुका साथै मानिसको मुत्युसम्म हुनसक्छ। हिटर बालेपछि कोठामा अक्सिजनको मात्रा कस्तो छ भनेर बेला बेला चेक गर्ने गर्नुपर्छ।

" /> काठमाडौं । नेपाल घुम्न आएका आठजना भारतीय पर्यटकको होटलको कोठामा निस्सासिएर मृत्यु भएको छ।

"> जाडो छल्न हिटर बाल्दा यी कुरा ख्याल गरौं : Dekhapadhi
जाडो छल्न हिटर बाल्दा यी कुरा ख्याल गरौं

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्