मोदी र शाहले लोकतन्त्रको आत्मामा चोट पुर्‍याएः राहुल गान्धी बीबीसी। भारतीय कांग्रेस आईका नेता राहुल गान्धीले ‘पेगासस स्पायवेयर’ दुरुपयोग गरेर प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले लोकतन्त्रको आत्मामा चोट पुर्‍याएको बताएका छन्। “हाम्रो प्रश्न छ– के केन्द्र सरकारले पेगासस गरिद गरेको थियो? हो वा होइन? के सरकारले आफ्नो देशका नागरिकको विरुद्ध त्यसको प्रयोग गरेको थियो? हो वा होइन? हामी मात्र यति जान्न चाहन्छौं,” गान्धीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्