अमेरिकी सिनेटमा १० खर्ब डलरको पूर्वाधार विधेयकमाथि बहस सुरु सीएनएन।अमेरिकी राष्ट्रपति जो बाइडेनको महत्वकांक्षी योजना १० खर्ब डलरको पूर्वाधार विधेयकमाथि अमेरिकी सिनेटमा बहस सुरु भएको छ।लामो वार्तापछि विधेयकलाई अघि बढाउने पक्षमा ६७ र विपक्षमा ३२ मत परेको थियो।१० खर्बमध्ये ५ खर्ब ५० अर्ब डलर नयाँ संघीय कोषको रकम हो।जसमध्ये ७३अर्ब डलर विद्युतीय ग्रिड, ६६अर्ब डलर रेल, ६५अर्ब डलर ब्रोडव्याण्ड इन्टरनेट,५५अर्ब डलर खानेपानी,४०अर्ब डलर पुल निर्माणमा खर्च गरिने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्