काठमाडौं। व्यवसायीले कहिलेसम्म आफूहरूलाई अपराधीको जस्तो व्यवहार गरिन्छ भन्दै राजस्वसचिव शिशिरकुमार ढुंगानालाई प्रश्न गरेका छन्।

भन्सार दिवसको पूर्वसन्ध्यामा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा यस्तो व्यवहार कहिले अन्य हुन्छ? भनी प्रश्न सोधेका हुन्।

नेपाल अटोमोबाइल्स एशोसिएसनका महासचिव सुनिल रिजालले ढुंगानालाई यस्तो प्रश्न गरे।

उनले भने, “भन्सार विभाग र अर्थमन्त्रालयका कर्मचारीसँग बस्दा भन्सारका सबै समस्या समाधान भएको जस्तो लाग्छ। तर, वास्तविक समस्या सम्बन्धित कार्यालयमा गएपछि देखिन्छ।”

उनले अधिकांश भन्सार नाकाहरूमा आफूहरूलाई अपराधीलाई गर्ने जस्तो व्यवहार गरिने आरोप लगाए। पहिलेको भन्दा अहिले धेरै व्यवसायीहरू सुधारिएको भन्दै उनले भने, “गल्ती गर्ने व्यवसायीलाई कारबाही गर्नुहोस् तर, हामी सबैलाई अपराधीको जस्तो व्यवहार नगर्नुहोस्।”

यस्तै, कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले अर्थमन्त्रालय र यससँग सम्बन्धित सम्पूर्ण निकाय निजी क्षेत्रसँग जोडिने संस्था भएको बताउँदै यस्ता संस्थाहरूलाई व्यवस्थित बनाउनुपर्ने बताइन्।

उनले नेपालको करलाई एकीकृत प्रणालीमा ल्याउन छलफल आवश्यक रहेको बताइन्। सरकारले सबै नियम, कानून एकै पटक लागू गर्दा निजी क्षेत्रले धान्न नसक्ने उनको तर्क थियो।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले राजस्व लक्ष्य पूरा गर्ने उद्देश्यसहित निजी क्षेत्रलाई प्रयोग गर्न नहुने बताए। उनले भने, “समृद्धिको लक्ष्य भेट्टाउने गरी सरकारसँगै हिंड्न निजी क्षेत्र तयार रहेकाले यस क्षेत्रलाई व्यवस्थित तरिकाले प्रयोग गर्नुपर्छ।”

यस्तै, राजस्वसचिव ढुंगानाले समयाक्रमसँगै देशको नियम, कानून परिर्वतन हुँदै जाने भएकाले परिवर्तन भइसकेको नियम कानूनलाई पुरानै अवस्थामा फर्काउने माग नगर्न निजी क्षेत्रलाई अनुरोध गरे। पछिल्लो समय भन्सारमा धेरै सुधार भएको बताएका उनले भने, “अब निजी क्षेत्रले सरकारसँग जायज माग राख्नुपर्छ।”

उनले भन्सार कर प्रणालीलाई डिजिटल बनाउन माग गरे त्यसबाट देशको समग्र अर्थव्यवस्था सुधार हुने बताए।

" /> काठमाडौं। व्यवसायीले कहिलेसम्म आफूहरूलाई अपराधीको जस्तो व्यवहार गरिन्छ भन्दै राजस्वसचिव शिशिरकुमार ढुंगानालाई प्रश्न गरेका छन्।

"> राजस्वसचिवलाई व्यवसायीको प्रश्नः हामीलाई कहिलेसम्म अपराधीको व्यवहार?: Dekhapadhi
राजस्वसचिवलाई व्यवसायीको प्रश्नः हामीलाई कहिलेसम्म अपराधीको व्यवहार?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्