गरिब देशमा छैन खोप, धनीलाई जनताले खोप नलाइदिँदा सकस
बीबीसी।अमेरिकामा जनताले खोप लगाउन आनकानी गरेपछि राष्ट्रपति जो बाइडेनले ‘खोप अफर’ ल्याएका छन्।उनले खोप लगाउनेलाई १०० अमेरिकी डलर दिने घोषणा गरेका छन्।राष्ट्रपति बाइडेनले सबै राज्य सरकारलाई खोप लगाउनेलाई १०० सय डलर दिन भनेका छन्।पछिल्ला दिन अमेरिकामा पुनः कोरेना भाइरस संक्रमण बढेपछि बाइडेनले खोप लगाउनेलाई १०० डलर दिने घोषणा गरेका हुन्। अमरिकी कुल जनसंख्यामध्ये आधाले खोप लगाइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्